結核ネパール語

更新日:2022年6月13日

     風景 

नेपाली

क्षयरोग भन्नाले (भनेकोकेहो?)

結核とは

क्षयरोग भन्नाले क्षयरोगका किटाणुहरु श्वासप्रश्वास गर्दा शरीर भित्र प्रवेश गरि, मूख्यत फोक्सोमा विकार (इन्फेक्सन) गराउने रोग हो ।
क्षयरोगका किटाणुहरु श्वासप्रश्वास गर्दा शरीर भित्र प्रवेश गरिएता पनि स्वस्थ्य भएमा प्रतिरोधक क्षमताले गर्दा क्षयरोगका किटाणुलाई दवाएर राख्ने गर्दछ । सवै मानिसलाई रोग लाग्दछ भन्ने छैन ।
वढि काम वा अनियमित जिवनयापन निरन्तरता भएर प्रतिरोधक क्षमता कमजोर भएको अवस्थामा यो रोग लाग्न सजिलो हुन्छ ।
यो रोग लागेमा खोकि लाग्ने, खकार आउने, ज्वोर आउने, छाती दुख्ने, शरीर आलस्य हुने, सुतेका वेला पसिना आउने हुन्छ ।
शुरुमा देखा पर्ने लक्षणहरु रुघाखोकि संग मिल्दोजुल्दो हुन्छ तर रुघाखोकिको औषधि सेवन गरेता पनि निको हुदैन ।
यस्ता लक्षणहरु २ हप्ता भन्दा वढि निरन्तर देखा परेमा सकेसम्म चांडो चिकित्सा केन्द्रमा गएर जंचाउने गरौ ।
रोगका लक्षण कडा भएका (रोगले च्यापिसकेका) व्यक्तिहरुले जापानको कानुन वमोजिम अस्पतालमा भर्ना भएर औषधि उपचार नगराइ हुदैन ।
लक्षण हल्का भएका व्यक्तिहरुले चाहि अस्पतालमा धाएर (वहिरङ्ग विभागवाट) उपचार गर्न सकिन्छ ।
क्षयरोग उपचार नगरेमा मृत्यु समेत हुन सक्ने डरलाग्दो संक्रामक रोग हो । तर, औषधि सेवन गरेमा निको हुने रोग हो ।

       咳        胸        発熱

結核は、結核菌を吸い込むことにより、主に肺に炎症が起こる病気です。
結核菌を吸い込んでも健康であれば、免疫の働きによって結核菌を抑え込んでしまいます。
すべての人が発病するわけではありません。
過労や不規則な生活が続いて免疫力が低下したとき発病しやすくなります。
発病すると、せき、たん、発熱、胸痛、体のだるさ、寝汗が見られます。
初めの症状は、かぜと似ていますが、かぜ薬を飲んでも治りません。
こんな症状が2週間以上も続くときは、早めに医療機関を受診しましょう。
症状の重い人は、日本の法律により、入院して治療しなければなりません。
症状が軽い人は、通院で治療できます。
結核は、治療しなければ死亡することもある怖い感染症ですが、薬を飲めば治る病気です。

  

रोग सर्ने माध्यम

感染経路

क्षयरोगले च्याप्दै लगेमा, खोक्दा वा हाच्छिउं गर्दा क्षयरोगका किटाणुहरु हावामा निस्कने हुन्छन ।
त्यस क्षयरोगका किटाणुहरुलाई श्वास लिदा शरीर भित्र तानिएर, वरिपरिका मानिसहरुमा रोग फैलिन्छ । (हावा वाट संक्रमण)        

                                                                                          咳

結核が進行すると、せきや、くしゃみによって、空気中に結核菌が出てくるようになります。
その結核菌を吸い込むことにより、まわりの人に感染が広がります。(空気感染)

  

क्षयरोगको उपचार

結核の治療

क्षयरोगको उपचार औषधि सेवन विधिमा केन्द्रित रहेर गरिन्छ ।
क्षयरोग लागेको भन्ने निर्कियोल (निश्चित) भएमा, चिकित्सकको निर्देशन अनुसार करिव ६ देखि १२ महिना सम्म औषधि सेवन गर्नुहोस ।
लक्षण कडा भएका विरामिहरुले करिव २ महिना अस्पतालमा भर्ना हुनुहोस । 
अस्पताल भर्ना हुनु पर्ने उदेश्य चांहि उपयूक्त उपचार पाउनका लागि साथै वरिपरिका मानिसलाई संक्रमण हुनवाट रोक्नका निम्ति हो ।
शरीरको अवस्था अनुसार अस्पताल भर्ना हुनु पर्ने समयावधि लम्बिने पनि हुन सक्दन ।
शरीर भित्र क्षयरोगका किटाणुहरु कम भएमा डिस्चार्ज हुन सकिन्छ ।
डिस्चार्ज भएता पनि ४ महिना सम्म निरन्तर औषधि सेवन गर्नुहोस ।
प्रत्यक दिन औषधि सेवन गरिरहेमा काममा वा विद्यालयमा जान सकिन्छ ।
कहिले देखि काममा वा विद्यालयमा जान मिल्दछ भन्ने वारेमा चिकित्सकको निर्देशनलाई पालना गर्नुहोस ।
लक्षण हल्का भएका विरामीहरुको औषधि उपचार अस्पतालमा धाएर (वहिरङ्ग विभागवाट) गरिन्छ ।
औषधि सेवन गर्नु पर्ने अवधि ६ महिना हो ।
औषधि सेवन गरेर उपचार गरिरहेका अवस्थामा काममा वा विद्यालयमा गए पनि फरक पर्दैन । 
 

                                                         診察                     薬

結核の治療は、服薬治療が中心になります。
結核と診断されたら、医師の指示どおりに、約6か月から12か月間、薬を飲んでください。
症状が重い人は、約2カ月間、入院してください。
入院の目的は、適切な治療を受けるためと、まわりの人への感染を防ぐためです。
体の状態によっては、入院期間が長くなることがあります。
体の中の結核菌が少なくなると退院できます。
退院しても、4か月間は薬を飲み続けてください。
毎日服薬していれば、仕事や学校に行くことができます。
仕事や学校に行く時期は医師の指示に従ってください。
症状が軽い人は、通院にて服薬治療を行います。
服薬する期間は6カ月間です。
服薬治療中は、仕事や学校に行っても構いません。

 

औषधि सेवन गरिरहेको अवधिमा पोषण यूक्त संतुलित भोजन गर्ने र पर्याप्त मात्रामा सुत्ने गरौ । 
लक्षण निको भयो भनेर आफूखुशिले औषधि सेवन रोक्ने गरेमा, रोग वल्झेर आउने, औषधिले नछुने पनि हुन्छ ।
चिकित्सकको निर्देशनलाई अवश्य पालना गर्नुहोस । 

    

          食事                     睡眠

服薬中は、栄養バランスのよい食事と十分な睡眠を取ってください。
症状が治まったからといって勝手に薬を止めると、再発したり、薬が効かなくなることがあります。
必ず医師の指示に従ってください。

    

साधारणतयाउपचार

一般的な治療

क्षयरोगकोऔषधीएककिसिमकोमात्रप्रयोगगरिएमाऔषधीप्रतिरोधात्मकक्षयरोगहुनेहुनालेविभिन्नऔषधीलेउपचारगरिन्छ।

औषधिवाटक्षयरोगकाकिटाणुमार्नकानिम्तिकम्तिमापनि६महिनाआवश्यकछ।

६महिनाभन्दावढिऔषधिसेवननगरिनहुनेपनिहुनसक्दछ।

結核の薬を単独で使うと薬に対して耐性ができてしまうので、複数の薬で治療します。

薬で結核菌を殺すには最低6カ月が必要です。6か月以上服薬しなければならないこともあります。

औषधीको नाम 薬名औषधी सेवन अवधि 服薬期間
 

INH

      

RFP

      

PZA

  

EB(SM)

          

0

1

2

3

4

5

6

7

8

9

महिना 

  

सुषुप्तअवस्थाकोक्षयरोगसंक्रमणकोउपचार

潜在性結核感染症の治療

क्षयरोगलाग्नेखतराछभन्नेनिर्कियोलगरिएमारोगरोकथामगर्नेऔषधिसेवनगर्नलगाइनेछ।

यसअवस्थामारोगलागिसकेकोनभएकोलेअन्यव्यक्तिहरुलाईसार्नेडरहुन्दैन।

आफुखुशीलेऔषधीसेवनगर्नरोकेमा, क्षयरोगकाकिटाणुहरुऔषधीप्रतिरोधकभएररोगलागेमाऔषधीलेनछुनेऔषधीप्रतिरोधीक्षयरोगपनिहुन्छ।

चिकित्सककोनिर्देशनलाईअवश्यपालनागर्नुहोस।

結核発病の危険があると診断されたときは、発病を予防する薬を飲んでもらいます。

発病ではないので、他の人に感染させる心配はありません。

勝手に服薬を中止すると、菌に耐性がついて発病したときに薬が効かなくなります。

必ず医師の指示に従ってください。

औषधीको नाम 薬名औषधी सेवन अवधि 服薬期間
 

INH

         
          

0

1

2

3

4

5

6

7

8

9

महिना 
औषधीको नाम 薬名औषधी सेवन अवधि 服薬期間
 

RFP

    
          

0

1

2

3

4

5

6

7

8

9

महिना 
औषधीको नाम 薬名औषधी सेवन अवधि 服薬期間
 

INH

    

RFP

    
          

0

1

2

3

4

5

6

7

8

9

महिना 

  

 

INH(Hydrazide)वा RFP(Rifampicin) भन्ने औषधि प्रयोग गरि शरीर भित्र रहेका क्षयरोगका किटाणुहरुलाई निर्मूल पारिन्छ ।

औषधि सेवन गर्नु पर्ने अवधिका संबन्धमाINH(Hydrazide)सेवन गर्ने भएमा ६ महिना,INH(Hydrazide)र RFP(Rifampicin) सेवन गर्ने भएमा ३ महिना देखि ४ महिना सम्म, यदि नकारात्मक असर (साईड ईफेक्ट) आदिलेINH(Hydrazide)प्रयोग गर्न निमिल्ने अवस्थामाRFP(Rifampicin) ४ महिना सेवन गर्नुपर्नेहुन्छ ।

औषधि तथा सेवन गर्नु पर्ने अवधि फरक भएतापनि औषधिले गर्ने कार्य तथा असर उस्तै हो ।

औषधि दिनमा एक पटक हरेक दिन सहि तरीकाले नियमितरुपमा सेवन गर्नु महत्वपूर्ण छ ।

イソニアジド(INH)やリファンピシン(RFP)という薬を使って、体の中の結核菌を退治します。

服薬期間は、イソニアジド(INH)だけ飲む場合は、6カ月間、イソニアジド(INH)とリファンピシン(RFP)を飲む場合は、3カ月間から4カ月間、副作用などでイソニアジド(INH)が使えないときは、

リファンピシン(RFP)を4カ月間服薬します。

薬や服薬期間に違いがありますが、予防効果は同じです。

薬は1日1回、毎日規則正しく飲み続けることが大切です。

 

  

क्षयरोगकोऔषधीकोसाइडइफेक्ट

結核薬の副作用

साइडइफेक्टजस्तालागिनेलक्षणहरुदेखिएमाचिकित्सकसंगसल्लाहगर्नुहोला।

副作用と思われる症状がでたら、医師に相談してください。

 

औषधीको नाम

मुख्य साइड इफेक्ट

薬名

主な副作用

   I N H कलेजोको कार्यमा वाधा अडचन, औलाका टुप्पा लठ्ठ हुने, डावर देखा पर्ने, चिलाउने, खाना खान मन नलाग्ने
  指先のしびれ、かゆみ、食欲不振、肝障害、発疹しびれ、かゆみ、食欲不振、肝障害、指先の発疹
   R F P कलेजोको कार्यमा वाधा अडचन, पेट तथा आन्द्राको कार्यमा वाधा अडचन, डावर देखा पर्ने, चिलाउने
  肝障害、胃腸障害、発疹、かゆみ
 पिसाब रातो हुने हुन्छ । तर, चिन्ता लिनु पर्दैन ।
  尿が赤くなりますが心配ありません。
   E B आंखाको देख्ने क्षमतामा कमि, देखिने क्षेत्रफलमा कमि, खुटटा लठ्ठ हुने
  視力の低下、視野狭窄、下肢のしびれ
   P Z A कलेजोको कार्यमा वाधा अडचन, जोर्नि दुख्ने, रगतमा यूरीक एसिडको मात्रा वढने
  肝障害、関節痛、高尿酸血症
   S M रिङ्गटा लाग्ने, कान वज्ने, सुन्ने क्षमतामा कठिनाई आउने, पेटमा गडवडि हुने
  めまい、耳鳴り、難聴、腎障害
   L V F X रिङ्गटा लाग्ने, वाकवाक लाग्ने, निन्द्रा नलाग्ने, डावर देखा पर्ने
  めまい、吐き気、不眠、発疹
  

क्षयरोगकोऔषधीसेवनगरिरहेकोअवधिमामध्यपानगर्नमनाहिछ।

मध्यपानगरेमाऔषधीरजांडरक्सीकाकारणकलेजोलाईधेरैभारपर्नजान्छ।

औषधिसेवनगरिरहेकोअवधिमापोषणयूक्तसंतुलितभोजनगर्नेरपर्याप्तमात्रामासुत्नेगरौ।

結核の薬を服用している間は、お酒は禁止です。

お酒を飲むと、薬とお酒のため肝臓に大きな負担がかかります。

服薬中は、栄養バランスのよい食事と十分な睡眠を取ってください。

  

              

क्षयरोग चिकित्सा खर्चको सार्वजनिक सरकारी खर्चवाट वेहोरिने नियम प्रणाली

結核医療費の公費負担制度

क्षयरोगको उपचारका निम्ति लाग्ने खर्च, स्वास्थ्य वीमा र जापान राष्ट्र (सरकारी खर्च) वाट व्योहोरिन्छ ।
अस्पताल भर्ना भएमा भर्ना भएको देखि डिस्चार्ज सम्मको उपचारमा लाग्ने खर्च र भर्ना अवधिको खाना खर्च पनि स्वास्थ्य वीमा र जापान राष्ट्र (सरकारी खर्च) वाट भुक्तानि गर्दछ ।
अस्पतालमा धाएर उपचार गरिने भएमा उपचारमा लाग्ने खर्चको ९५% व्योहोरिनेछ ।
विदेशी नागरीक वा स्वास्थ्य वीमा प्रमाण पत्र नभएका व्यक्तिहरुले पनि यो सेवा उपयोग गर्न सकिन्छ ।
तर, क्षयरोग भनि निर्कियोल (निश्चित) गर्न सम्म लागेको खर्च तथा अन्य रोगको उपचार खर्च चांहि आफै (तपाई) ले व्योहोर्नुहोस । 

結核の治療にかかる費用は、健康保険と日本の国(公費)が負担します。
入院の場合は、入院から退院までの治療にかかる費用と入院中の食費も、健康保険と日本の国が支払います。
通院の場合は、治療にかかる費用の95%を支払います。
外国人や健康保険証を持っていない人も利用できます。
ただし、結核と診断されるまでにかかった費用や、他の病気の治療費はあなたが負担してください。

   

सरकारी खर्च प्रणालीको प्रक्रिया

公費負担制度の手続き

सरकारी खर्च प्रणालीको उपयोग गर्नका लागि तपाई वस्नु भएको स्थानको होकेनज्यो (स्वास्थ्य केन्द्र) वाट प्रक्रिया अगाडि वढाउनुहोस ।
अस्पताल भर्ना हुनु परेमा
निम्नि  (1)、(2)、(3)、(4)、(5) अथवा (6) होकेनज्योमा लिएर आउनुहोला ।
अस्पताल भर्ना भएको दिन देखि सरकारी खर्चवाट व्योहोरिने गरि मिलाइन्छ ।

                               公費負担申請

公費負担制度を利用するには、あなたが住んでいる所の保健所で手続きをしてください。

入院の場合
次の(1)、(2)、(3)、(4)、(5)または(6)を、保健所に持ってきてください。
入院した日から公費負担を適用します。

होकेनज्योमा लिएर आउनु पर्ने कुरा 

保健所に持ってくるもの

प्राप्त गर्ने स्थान 

もらう所

(1)

क्षयरोग चिकित्सा खर्च सरकारी खर्चवाट व्योहोरिने आवेदन फाराम (अस्पताल भर्ना प्रयोजनका लागि)

結核医療費公費負担申請書(入院用)

अस्पताल

病院

(2)

एक्स—रे फोटा

エックス線写真

अस्पताल

病院

(3)

स्वास्थ्य वीमा प्रमाण पत्र 

健康保険証

स्वास्थ्य वीमा प्रमाण पत्र नभएका व्यक्तिहरुले पेश गर्नु आवश्यक छैन ।

健康保険証を持っていない方は不要です。

(4)

 जापानमा आफु संगै वसोवास गरेका परिवार सवैको दर्ता प्रमाण पत्र (ज्यूउमिनह्योउ)
*सम्वन्ध पुष्टि गरिएको चाहि

世帯全員の住民票
*続柄が書かれているもの

नगरपालिका कार्यलय

市役所

यो पत्र वनाउनका लागि दस्तुर लाग्नेछ ।

発行手数料がかかります。

(5)

जापानमा आफु संगै वसोवास गरेका परिवार सवैको “नगर वा प्रिफेक्चर कर प्रमाण पत्र”
*१६ वर्ष भन्दा कम उमेरकाको आवश्यक छैन ।
*अस्पताल भर्ना अवधि अप्रिल १ तारीक देखि जुन ३० तारीक सम्मका व्यक्तिले अघिल्लो वर्षको नगर वा प्रिफेक्चर कर प्रमाण पत्र
*अस्पताल भर्ना अवधि जुलाई १ तारीक देखि मार्च ३१ तारीक सम्मका व्यक्तिहरुले यस वर्षको नगर वा प्रिफेक्चर कर प्रमाण पत्र

世帯全員の「市・府民税課税証明書」
*16歳未満の方の分はいりません
*入院日が4月1日から6月30日までの方は、前年度分の市・府民税課税証明書
*入院日が7月1日から3月31日までの方は、今年度分の市・府民税課税証明書

नगरपालिका कार्यलय

市役所

यो पत्र वनाउनका लागि दस्तुर लाग्नेछ ।

発行手数料がかかります。

जिवनयापन कल्याण भत्ता प्राप्त गरिरहेकाहरुले नगर वा प्रिफेक्चर कर प्रमाण पत्र पेश गर्नु आवश्यक छैन ।

生活保護を受けている方は、市・府民税課税証明書は不要です。

(6)

जिवनयापन कल्याण भत्ता प्राप्त प्रमाण पत्र

生活保護受給証明書

समाज कल्याण कार्यलय

福祉事務所

जिवनयापन कल्याण भत्ता प्राप्त गरिरहेकाहरुले जिवनयापन कल्याण भत्ता प्राप्त प्रमाण पत्र लिएर आउनुहोला ।

生活保護を受けている方は、生活保護受給証明書を持ってきてください。

     

अस्पतालमा धाएर (वहिरङ्गविभागवाट) उपचार गरिने भएमा

通院の場合

निम्नि  (1)、(2)、(3) होकेनज्योमा लिएर आउनुहोला ।
होकेनज्योले आवेदन स्विकृत गरिएको दिन देखि सरकारी खर्चवाट व्योहोरिने गरि मिलाइन्छ ।
औषधि उपचार शुरु गर्नु अगाडि आवेदन दिनुहोला ।

                                                                   通院治療

次の(1)、(2)、(3)を、保健所に持ってきてください。
保健所が申請書を受理した日から公費負担を適用します。
治療を始める前に手続きをしてください。

होकेनज्योमा लिएर आउनु पर्ने कुरा 

保健所に持ってくるもの

प्राप्त गर्ने स्थान 

もらう所

(1)

क्षयरोग चिकित्सा खर्च सरकारी खर्चवाट व्योहोरिने आवेदन फाराम (अस्पताल धाउने प्रयोजनका लागि)

結核医療費公費負担申請書(通院用)

अस्पताल

病院

(2)

एक्स—रे फोटा

エックス線写真

अस्पताल

病院

(3)

स्वास्थ्य वीमा प्रमाण पत्र 

健康保険証

स्वास्थ्य वीमा प्रमाण पत्र नभएका व्यक्तिहरुले पेश गर्नु आवश्यक छैन ।

健康保険証を持っていない方は不要です。

          

उपचार उपरान्तको नतिजा (अवस्था) अवलोकन

治療後の経過観察

औषधि सेवन गरि शरीर भित्रका क्षयरोगका किटाणुहरु मरेर गएमा उपचार समाप्त हुन्छ ।
तर, कहिले काहि रोग पुन वल्झेर आउने भएकाले उपचार समाप्त भए पछि २ वर्ष सम्म नियमित रुपमा एक्स—रे परिक्षण वा खकार परिक्षण गराउनुहोला ।
होकेनज्योमा परिक्षण गराउन सकिन्छ । खर्च लाग्दैन ।
परिक्षण गर्नु पर्ने समय आए पछि जानकारी गराउनेछौ । होकेनज्योमा आउनुहोला । 

                                                  エックス線検査

薬を飲んで、体の中の結核菌が死んでしまうと治療は終わりです。
しかし、まれに再発することがありますので、治療が終わってから2年間は、定期的にエックス線検査や、
たんの検査を受けてください。

保健所で検査を受けることができます。費用はかかりません。
検査の時期がきたらお知らせしますので、保健所に来てください。

निम्नपृष्ठ 次のページ>>

 

    

        風景 


   

このページの作成所属
健康医療部 保健医療室感染症対策課 防疫グループ

ここまで本文です。